मिति २०६९ साल पौष ८ गते सम्पन्न भएको यस फाइनान्सको १७औं वाषिर्क साधारण सभाले अनुमोदन गरे बमोजिम आर्थिक वर्ष२०६८।६९ को मुनाफाबाट शेयरधनी महानुभावहरुलाई मिति २०६९।०९।१६ गते देखि ८.४२ प्रतिशतका दरले नगद लाभांश वितरण भै रहेको छ ।

36 Months RD

E-mail Print PDF

Providing 7.25% annual interest rate, This deposit scheme has been designed to attract those deposit holders who are interested to deposit an equal amount for the stipulated period in anticipation of earning high interest income.

YOU ARE HERE: Deposits Recurring Deposits 36 Months RD